प्रमुख समाचार

नौ महिनामा टेलिकमको रु ११ अर्ब खुद मुनाफा

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो

म्याग्दीको तातोपानीमा बाढीबाट दुई घर पुरिए

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए । भुरुङको

विशेष विमानबाट नयाँदिल्ली फर्किए भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी शनिबार अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदाई अभिवादन गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले भने, ‘दुवै देशका विकासका नारा परिपूरक’

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री मोदीले शनिबार प्रधानमन्त्री केपी ओलीसँगको

करोडौँ मूल्यमा बुद्ध धर्मग्रन्थ बेच्न लैजाँदै गर्दा पक्राउ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयरावज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका

प्रधानमन्त्री ओली जनकपुरमा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । शुक्रबार बिहान जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्दा प्रदेश नं २ का मुख्यमन्त्री,

जन्मकैदको सजाय सुनाइएका मेयर पक्राउ

काठमाडौं । रौतहटको कटहरियाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन् । काशीनाथ तिवारी हत्याको अभियोगमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट पक्राउ गरेको हो । हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको

सच्चा कम्युनिष्ट जहिले पनि एकताको पक्षमा हुन्छन्: प्रचण्ड

बर्दिवास । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुने बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित कमरेड निर्मल लामा १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी

नेपालमा कृषि विकासका लागि सहयोग गर्न इजरायल सहमत

इजरायल । नेपालमा कृषि विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्न इजरायल सरकार सहमत भएको छ । नेपाली प्राविधिक तथा कृषकको क्षमता अभिवृद्वी गर्न, नयाँ प्रविधिमा आधारित अध्ययन र तालिम तथा प्राविधिक सहयोग गर्न इजरायल सरकार

कानुनमन्त्री तामाङद्वारा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज नहुने स्पष्ट

काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज नहुने स्पष्ट पारेका छन् । ‘संविधानअनुसार जनजाति आयोग ऐनको मस्यौदा निर्माण भएको छ,’ मन्त्री तामाङले भने, ‘आयोग र प्रतिष्ठानको कार्यप्रकृति फरक छ । जनजाति

काठमाडौँ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम भारतीय

माओवादी केन्द्रको राष्ट्रियसभामा दलका नेतामा शर्मा

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि

error: Content is protected !!