
नेपाली जनताको इच्छा र चाहनाअनुसार एकताः अध्यक्ष प्रचण्ड
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताएका छन् । नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना










