बेलायत भ्रमणमा निस्किए एमाले महासचिव पोखरेल
काठमाडौं १२ जून २०२५ । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा निस्किएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन् । महासचिव भोलि शुक्रबारदेखि सुरू








