क्याप्टेन राम बहादुर पुन मगर सम्मानित

SHARE:

 

बिहिवार ०५ जुन २०२५ – बेलायत। मगर संघ युकेका ट्रष्टी तथा फोक्सटन नेपाली कम्यूनिटीका अध्यक्ष राम बहादुर पुन मगर Fokstone and Hythe Distric Council Excellent Volunteering Award 2025 द्वारा सम्मानित भएका छन्।

उक्त सम्मान कार्यक्रम Kent Coast Volunteering ले Hawkinge Community Centre मा आयोजना गरेका छ भने कार्यक्रम Fokstone and Hythe Distric Council को सहयोगमा सम्पन्न भएको छ।

क्याप्टेन पुन मगर बिगतका वर्षहरुमा Armed Forces Conenant Community Champion Award 2022 र Fokestone Town Mayor Community Award 2025 द्वारा सम्मानित भैसकेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!