
बेलायतमा हुने नेपाल र इंग्ल्याण्ड सीबीचको खेल सफल बनाइदिन क्याप्टेन चेम्जोङको अपिल
लन्डन २८ अप्रिल २०२४ । नेपाली राष्ट्रिय टिमका क्याप्टेन किरण चेम्जोङसहितका खेलाडीले बेलायतको नेपाली समुदायलाई एकजुट भएर खेल सफल बनाइदिन अपिल गरेका छन् । यही ६ मेमा पहिलोपटक नेपाल र इंग्ल्याण्ड सीबीच बेलायतमा हुन लागेको



