
बेलायतका राजा चार्ल्सलाई प्रोस्टेटको समस्या, अर्को हप्ता उपचार हुने : बकिङ्घम प्यालेस
लन्डन १८ जनवरी २०२४ । बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ । बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौं पुरुषले सामना गर्ने
