बेलायत

एनआरएनए यूकेको कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला

लन्डन ४ फेब्रुअरी २०२४ । एनआरएनए यूकेले आफ्नो कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला गर्ने निर्णय गरेको छ । बेलायतमा अचेल नेपाली समुदायका असंख्य कार्यक्रम हुने क्रम बढिरहँदा ‘भेन्यू’ अभाव हटाउन एनआरएनए यूकेले आफ्नो अल्डरसटस्थित कार्यालय

बेलायतमा आगलागी हुँदा निसासिएर दुई नेपाली दिदीबहिनीको मृत्यु

लण्डन २ फेब्रुअरी २०२४ । स्कटल्यान्डको एबर्डिनमा आगलागी हुँदा निसासिएर नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा

गोर्खाहरूमाथिको भेदभाव अन्त्य गर्न बेलायतलाई गेसोको आग्रह

लण्डन फेब्रुअरी १ २०२४ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खाहरुको मुद्धा सुल्झाउने अन्तिम मौका नगुमाउन बेलायतलाई आग्रह गरेको छ । नेपाल भ्रमणमा गएका बेलायती सेना प्रमुख जनरल सर पेट्रिक स्यान्डर्सले काठमाडौँमा उच्चस्तरीय भेटघाट

जनवरीमै बेलायतबाट ३ हजार २ सय ७६ पर्यटक नेपाल गए

लन्डन १ फेब्रुअरी २०२४ । सन् २०२४ को पहिलो महिना जनवरीमा बेलायतबाट ३ हजार २ सय ७६ पर्यटक नेपाल गएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा बेलायतसहित विभिन्न राष्ट्रबाट ७९ हजार एक सय विदेशी

फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार राई र चेपाङलाई

लन्डन ३१ जनवरी २०२४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा स्थापित फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई दिने भएको छ । फोनिज युकेको २५ जनवरीमा बसेको

बीसीसी युकेको २ महिने कंग्यूर तथा तेंग्यूर पुस्तक वाचन सम्पन्न

लण्डन ३० जनवरी २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको २ महिने कंग्यूर तथा तेंग्यूर पुस्तक वाचन सम्पन्न भएको छ । बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने उक्त बुद्ध वचन तथा बौद्ध शास्त्र गत २७ नोभेम्बर

उपप्रधानमन्त्री खड्का र बेलायती सेनाध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं ३० जनवरी २०२४ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई

बेलायतमा डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध

लण्डन ३० जनवरी २०२४ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानून प्रस्तुत गर्ने सोमबार घोषणा गरेका छन् । “तपाइँ कुनै पनि आमाबुबा वा शिक्षकसँग

बेलायती सेना प्रमुख स्याण्डर्सको टोली काठमाडौं पुग्यो

काठमाडौं २९ जनवरी २०२४ । बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपाल पुगेका छन् । उनी छ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान पुगेका हुन् । पोखरामा हुन लागेको परेड कार्यक्रममा सहभागी हुन स्याण्डर्स नेतृत्वको

error: Content is protected !!