बेलायत

प्रचण्ड र बेलायती राजदूत फेनबीच भेट, गोर्खाजका सबाल सम्बोधन हुने विश्वास

ललितपुर १६ अगस्ट २०२४ । नेपालका पूर्वधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । शुक्रबार बिहान खुमलटारमा भएको भेटमा

नेपाली ख्रीष्टियन चर्च युके दक्षिण पश्चिम क्षेत्रको संयुक्त आराधाना संगती भव्यताका साथ सम्पन्न

जय तामाङ लन्डन १४ अगस्ट २०२४ । नेपाली ख्रीष्टियन चर्च युके दक्षिण पश्चिम क्षेत्रको संयुक्त आराधाना संगतीको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यही अगस्ट ११ तारिख आइतबार अल्डरसटस्थित होली ट्रिनिटी चर्चमा दक्षिण पश्चिम

बेलायत दङ्गा : १२ वर्षीय बालकद्वारा प्रहरीको भ्यानमा मिसाइल प्रहार गरेको स्वीकार

लन्डन १२ अगस्ट २०२४ । बाह्र वर्षीय एक बालकले सोमबार प्रहरीको भ्यानमा मिसाइल प्रहार गरेका स्वीकार गरेको जनाइएको छ । उत्तरी इङ्ग्ल्यान्डको एक सहरमा तीन युवतीको ज्यान जाने गरी भएको चक्कु प्रहारपछि सुदूर दङ्गापछि सुरु

साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी बेलायत प्रवेश : गृह मन्त्रालय

लण्डन १२ अगस्ट २०२४ । प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी बेलायती भूमिमा अवतरण गरेका छन् । समना डुङ्गामा च्यानल

इलाम समाज बेलायतको वार्षिक भेटघाट सम्पन्न, वरिष्ठ कलाकार पराजुली दम्पतीको प्रस्तुति

लन्डन १२ अगस्ट २०२४ । इलाम समाज बेलायतको वार्षिक भेटघाट सम्पन्न भएको छ । यही शनिबार १० अगस्ट २०२४ मा अध्यक्ष टेकबीर राईको अध्यक्षतामा स्यामुयल कोडी स्कुल फार्नबोरोमा समाजको वार्षिक भेटघाट सम्पन्न भएको हो ।

तमु समाज यूकेको सातौं कार्यसमितिको पहिलो बैठक, के के भए निर्णय ?

लन्डन ११ अगस्ट २०२४ । तमु समाज यूकेको सातौं कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा शनिबार १० अगष्टमा वेम्बली बार्नहम पार्कस्थित आफ्नै सामुदायिक भवनमा बसेको बैठकले विभिन्न निर्णय

बेलायतमा ताईची र नेचर वाक कार्यक्रम गर्दै ग्रेटर रस्मुर नेपाली कम्युनिटी

लन्डन १० अगस्ट २०२४ । बेलायतमा ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) ताइची र नेचर वाक गराउँदैछ । प्रत्येक शनिबार र मंगलबार बिहान ८ देखि १० बजेसम्म मूरपार्क, फार्नबोरोमा तथा आइतबार र बुधबार प्रिन्सेस गार्डेन अल्डरसटमा

तथ्यांक भन्छ – ‘बेलायतमा आप्रवासीहरुको भिसा आवेदन संख्या ह्वात्तै घट्यो’

लन्डन १० अगस्ट २०२४ । बेलायतमा आउने आप्रवासीहरुको भिसा आवेदन संख्या ह्वात्तै घटेको एक तथ्यांकले देखाएको छ । पछिल्लो एक वर्षमा बेलायतको भिसाको लागि भएका आप्रवासीहरुको कुल आवेदनको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै एक तिहाईले

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूके गाहामगर समूहको अपिल

लन्डन ७ अगस्ट २०२४ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) गाहामगर समूहले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ । अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक

बेलायतमा रहेका नेपालीहरुलाई सतर्क रहन दूतावासको आग्रह

लन्डन ६ अगस्ट २०२४ । नेपाली दूतावास लन्डनले बेलायतमा रहेका नेपालीहरुलाई सतर्क रहन आग्रह गरेको छ । केही दिनदेखि यहाँका विभिन्न सहरमा प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्ता स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन

गुल्मी जिल्ला समाज युकेको १६ औं वार्षिक भेला सम्पन्न, के के थिए आकर्षण ?

लन्डन ६ अगस्ट २०२४ । गुल्मी जिल्ला समाज युकेको १६ औं संस्करणको वार्षिक भेला सम्पन्न भएको छ । लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरमा आइतबार समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि

error: Content is protected !!