
नेपालमा बसोबास गर्ने लार्के जाति गुरुङ रामप्रकाश ‘समथिङ’
गुरुङ रामप्रकाश समथिङ नेपालमा बसोबास गर्ने जातिको थर यतिका धेरै कसरी बन्यो खोजीको विषय नै हुन सक्छ । एउटा जातिको थरहरु नै त्यही जातिभित्रको मान्छेहरुलाई थाहा हुदैन । जस्तो लिम्बू जातिको ताप्लेजुङ जिल्लामा बसोबास गर्नेको




