युवा, जनजाती र महिला आवाज

बेजिङस्टोक नेपाली समाजको अध्यक्षमा बिजय लिङथेप सर्वसम्मत चयन

लन्डन २३ मार्च २०२५ । बेजिङस्टोक नेपाली समाजको अध्यक्षमा बिजय लिङथेप सर्वसम्मत चयन भएका छन् । शनिबार २२ मार्च २०२५ का दिन भएको संस्थाको आठौं अधिवेशनले लिङ्थेपको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । लिङ्थेप

४ लाख २ हजार राशिको पहिचान पुरस्कार ‘ओ पेङ्दोर्जे’ कविताकृतिलाई प्रदान

काठमाडौं १९ मार्च २०२५ । नेपालकै सबैभन्दा धेरै धनराशिको ‘पहिचान पुरस्कार’ यस वर्ष कवि राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरिएको छ । भोजपुरको चखियामा मंगलबार पहिचान पुरस्कार कोषले ‘पहिचान पुरस्कार समर्पण समारोह’ आयोजना गरी

मुक्कुम्लुङमा केबुलकार निर्माण तत्काल रोक्न बेलायतसहित विश्वका १७ मुलुकका जातीय संगठनको माग [ज्ञापनसहित]

लन्डन १० मार्च २०२५ । किराती लिम्बू समुदायहरुको पवित्र साँस्कृतिक धरोहर तथा मुन्धुमी स्थल मुक्कुम्लुङमा केबुलकार निर्माण तत्काल रोक्न बेलायतसहित विश्वका १७ मुलुकका जातीय संगठनले नेपाल सरकारसँग माग गरेको छ । नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय

सेमुक्तु मुम्कुम्लुङ संरक्षण सहयोग समिति बेलायतले पायो पूर्णता

यूएन लगायतका अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाहरुलाई मुम्कुम्लुङ आन्दोलनमा भएका सरकारी ज्यादतीको सूचना दिने चन्द्र गोपाल लन्डन २ मार्च २०२५ । नेपालको ताप्लेजुङमा मुम्कुम्लुङ संरक्षणको लागि नो केबुलकार पक्षको आन्दोलन चर्किरहेको बेलामा यूकेमा दिल सम्बाहाङफेको संयोजनमा ३३

बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर मनोनीत हुँदै भूपू गोर्खा क्या. भीम सारू

लन्डन २६ फेब्रुअरी २०२५ । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर बन्ने निश्चित भएको छ । गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट

नेम्बाङ समाज बेलायतको आगामी सेप्टेम्बर पहिलो साता वार्षिक भेटघाट कार्यक्रम हुने

लन्डन १२ जनवरी २०२५ । नेम्बाङ समाज बेलायतको आगामी सेप्टेम्बर पहिलो साता वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । संस्थाको हालै बसेको बैठकले शनिबार ६ सेप्टेम्बर २०२५ मा विभिन्न कार्यक्रमसहित वार्षिक भेटघाट गर्ने निर्णय गरेको

पहिचानवादी मोर्चा युके गठन

नगेन्द्र नेम्बाङ लन्डन, अल्डरसट । पहिचानवादी मोर्चा युके गठन तथा घोषणासभा सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार १ फेब्रुअरीमा आयोजित कार्यक्रममा देवी तुम्बाहाङ्फेको संयोजकत्वमा २६१ सदस्यीय पहिचानवादी मोर्चा युके गठन गरिएको हो ।

बेलायतमा तामाङले आज संयुक्त सोनाम ल्होछार मनाउँदै, को-को छन् कलाकार ?

लन्डन २५ जनवरी २०२५ । बेलायतवासी तामाङ समुदायले आज शनिबार २५ जनवरीमा संयुक्त रुपमा सोनाम ल्होछार मनाउँदै छन् । यहाँ सक्रिय तामाङ समाज युके, तामाङ घेदुङ युके, म्हेन्दोमाया परिवार युके, ल्हा म्हेन्दो तामाङ समाज युके

पुन मगर समाज युकेको वार्षिक साधारणसभा सम्पन्न,

लन्डन १९ जनवरी २०२५ । पुन मगर समाज युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार १८ जनवरी २०२५ का दिन मगर भवनमा पुन मगर समाज युकेको चौथौ कार्यसमितिको दोस्रो वार्षिक साधारणसभा सम्पन भएको हो

ब्रिटिस गोर्खा भेटेरेन्स एसोसिएसनबाट श्री बेघा लिम्बू र जोन लाभरिक सम्मानित

लन्डन १७ जनवरी २०२५ । ब्रिटिस गोर्खा भेटेरेन्स एसोसिएसनले श्री बेघा लिम्बू र जोन लाभरिकलाई यस वर्षको उत्कृष्ट र जिम्मेवार सदस्यका रूपमा सम्मानित गरेको छ । बेलायतको ननिटन तथा बेडवर्थ बरो काउन्सिलका मेयर काउन्सिलर बिल

किरात सुनुवार सेवा समाज बेलायतमा नयाँ कार्यसमिति, अध्यक्षमा आकाश

लन्डन १२ जनवरी २०२५ । किरात सुनुवार सेवा समाज बेलायतमा नयाँ कार्यसमिति चयन भएको छ । ११ जनवरीमा सम्पन्न आठौँ अधिवेशनले आकाश सुनुवारको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा केदार संकेत तथा प्रकाश

स्पेनमा तमु ल्होछार मनाइयो, तमु समाज मड्रिड गठन

लन्डन १० जनवरी २०२५ । स्पेनको राजधानी मड्रिडमा तमु ल्होछार (सप्री ल्हो) सभ्य र भव्य रूपमा मनाइएको छ । तमु समाज बार्सिलोना स्पेनका अध्यक्ष गौतम गुरुङको अध्यक्षता र नेपाली राजदूतावास मड्रिड स्पेनका तृतीय सचिव बिपिन

error: Content is protected !!