पारसले दिए राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा

SHARE:

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट एसोसियसन माथि लगाए प्रतिबन्ध फुकुवा गरेसँगै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा प्रेस विज्ञप्ती मार्फत गरेका हुन् ।

उनले आफूलाई साथ दिने सम्पूर्ण खेलाडी, कोच, अम्पायर, ग्राउण्डस्म्यान तथा शुभचिन्तक र परिवारलाई धन्यवाद दिँदै नयाँ सुरुआतका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!