सलहको प्रकोप

SHARE:

 

जय तमाँग, धादिंग गजुरी , हाल बेलायत

लहलह मौलाएको बाली माथि नाँच्ने भयो सलह
मौरी भए पाल्न हुन्थ्यो बनाउनलाई गुलीयो मह  ।

खराब अनि हानिकारक देखे पछि वरपरका मित्रहरु
कसले किन कसरी कहिले पठायो भनि गर्छन कलह ।

हरियो जति केहि नराख्ने भयो लोभी पापी फट्याँग्रले
माटो पनि खाला जस्तै गरी आयो भर्दै जमिन सतह ।

गरीब किसान मर्ने भए बाली नाली देख्नै नपाईकन
सलह समाई लेउ भन्ने जान्नेहरु कति सारो फटाह ।

हाम्रो जस्तो कृषिप्रधान देशमा यति धेरै सलह पस्दा
धन सम्पती हाँसो खुशी लाने भयो पुरै देशको सह ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!