अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेको अध्यक्षमा लक्ष्मि थापाराई (लारा)

SHARE:

सुमलकुमार गुरुङ-लण्डन

विश्व कोभिद१९को प्रकोपमा अक्रान्त भएको बेला साहित्यिककार्यक्रमहरू धेरै छुटेका छन कार्यक्रमहरू प्रत्यक्ष सम्पन्न गर्न असमर्थभएको अवस्थामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतच्याप्टरले ०५ जुलाई २०२०को दिनमा भर्चुअल अथवा अनलाईनकोमाध्यमबाट ंसंस्थाको सातौँ अधिवेशन सम्पन्न गरेको अनेसासबेलायत च्याप्टरका अध्यक्ष, सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्नयस अधिवेशनलाई संस्थाकी उपाध्यक्ष लक्ष्मि थापाराई (लारालेआप्mनो मन्तव्यको माध्यमबाट सहभागी सबैलाई स्वागत गरेकी थिईन यस भर्चुअल अधिवेशनलाई संस्थाका कोषाध्यक्ष सचिन गुरुङलेसहजकर्ताको भूमिका निर्वाह गरेका थिए संस्थाको महासचिव सन्तोषकार्की कोषाध्यक्ष सचिन गुरुङले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए तथा सबैले ती प्रतिवेदनहरू पारित गरेपछि संस्थाका सल्लाहकार डारुपक श्रेष्ठले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य प्रकटगरेका थिए

यस कार्यक्रमलाई दुईचरणमा विभाजन गरेको थियो पहिलो चरणमा अधिवेशन तथा दोश्रो चरणमा कविता वाचनको कार्यक्रमरहेको थियो पहिलो चरणमा बुँदागत केहि विषयहरूमा छलफल भएपश्चात अध्यक्ष सुमलकुमार गुरुङले अनेसास बेलायत च्याप्टरलाईआफ्नो दुई कार्यकालको अवधिमा सहयोग पु¥याउने संस्थाका सबैपदाधिकारीहरू, सदस्यहरू तथा सल्लाहकारहरूलाई धन्यवाद ज्ञापनगरेका थिए यस पश्चात अध्यक्ष गुरुङले संस्थाको छैटौँ कार्यकारीसमिति विघटन गरेका थिए निर्वाचन आयुक्त, संस्थाका सल्लाहकारडा.रुपक श्रेष्ठद्वारा लक्ष्मि थापाराईको अध्यक्षतामा ११ सदस्यिय सातौकार्यकारी समिति गठन गरिएको पदाधिकारीहरूमा क्रमशः उपाध्यक्षराज श्रेष्ठ, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष सचिन गुरुङ, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेशउप्रेती, शुलभ श्रेष्ठ मन्जु भण्डारी निर्वाचित भएका छन

नवनिर्वाचितअध्यक्ष, लारा लगायत सम्पूर्ण पदाधिकारीहरू सदस्यहरूले आफ्नोजिम्मेवारी सहर्ष स्वीकार गरेर संस्थाप्रति कटिबद्धताका साथ वफादार रहीजिम्मेवारी वहन गर्ने प्रतिवद्धता जाहेर गरेका छन दोश्रो चरणमा कवितावाचनको कार्यक्रम रहेको थियो कविता वाचन गर्नेहरूमा क्रमशः भरतराई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी, डा.रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभश्रेष्ठ तथा सचिन गुरुङ थिए अन्तमा निवर्तमान अध्यक्ष सुमलकुमारगुरुङले बधाई तथा शुभकामना दिँदै कार्यक्रम विसर्जन भएको थियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!