अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन, बेलायतबाट भण्डारी

SHARE:

लन्डन असोज ६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन गरिएको छ ।

अनेसासका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा आइतबारको बैठकले उर्मिला जोशीको संयोजकत्वमा १७ सदस्यीय अन्तर्राष्ट्रिय महिला समाजको गठन गरेको हो । महिला समितिको सदस्यमा बेलायतबाट मन्जु भण्डारी नियुक्त भएकी छिन् । नवनियुक्त सदस्य भण्डारी साहित्यकार तथा समाजसेवी हुन् । उनी अनेसास बेलायत च्याप्टरकी कार्यकारी समितिका सदस्यको जिम्मेवारीमा समेत छिन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सदस्यहरूमा रजनी श्रेष्ठ( (डिसी, अमेरिका), लतिका जोशी (सिल्गुडी भारत), सीता बराल (पोर्चुगल), आचार्य प्रभा (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), माया केसी (कतार), बिष्णा बिरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका), गीता बजगाईँ (क्यालिफोर्निया, अमेरिका), रिजा प्रधान (पर्थ, अस्ट्रेलिया), मन्जु भन्डारी (बेलायत), शारदा पौडेल ‘निशा’ (स्पेन), निर्मला राई (टेक्सास, अमेरिका), सबिना रेग्मी (जापान) र जानुका ढुंगेल (फ्लोरिडा,अमेरिका) रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!