विश्वका ८० देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई अमेरिकाको आग्रह

SHARE:

एजेन्सी वैशाख ७ ।

अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ ।

नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको भन्दै यस्तो आग्रह गरेको हो । अमेरिकी सरकारकाले हालका लागि करिब ३४ देशमा यात्रा नगर्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

कोरोना माहामारीका कारण विश्वमा हालसम्म ३० लाख भन्दा बढीको ज्यान गईसकेको छ । त्यसको आधा संख्या अमेरीकीहरुको रहेको छ । यात्रा प्रतिबन्धको सुचिमा म्यानमार, अफगानिस्तान, रसिया, मोजाम्बिक, ब्राजिल लगायतका देशहरु परेका छन् ।

अमेरिकी विदेश विभागले कोरोना माहामारीको अवस्थालाई ध्यानमा राख्दै आवश्यक परेमा यात्रा प्रतिबन्धका लागि अरु देशहरु पनि थपिन सक्ने पनि जनाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल फर प्रीभेन्सन सीडीसीले खोप लगाएकाहरूमा पनि जोखिम हुने भन्दै यात्रा नगर्न सुझाव दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!