कोरोना संक्रमणबाट विश्वमा एकैदिन १४ हजार बढीको मृत्यु

SHARE:

एजेन्सी वैशाख ९ ।

 

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १४ हजार ८८ जनाको मृत्यु भएको छ ।

८ लाख ८० हजार संक्रमित थपिएका वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ। पछिल्लो२४ घन्टामा सबैभन्दा धेरै भारतमा ३ लाख १५ हजार बढी संक्रमित भेटिएका थिए। भारतमा एकैदिन २ हजार १ सय बढीको मृत्यु भएको थियो।

त्यस्तै ब्राजिलमा करिब ८० हजार संक्रमित थपिए भने ३ हजार १ सय बढी संक्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै संक्रमण रहेको अमेरिकामा थप ६५ हजार संक्रमित थपिएका छन् भने करिब ९ सयको मृत्यु भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!