चीनको एक विद्यालयमा आगलागी, १८ जना विद्यार्थीको मृत्यु

SHARE:

एजेन्सी असार ११ ।

चीनको एक मार्सल आर्ट बिद्यालयमा आगलागी हुँदा १८ जना बिद्यार्थीहरुको मृत्यु भएको छ ।

चीनको हेनान प्रान्तमा रहेको बिद्यालयमा भएको घटनामा मारिनेमा अधिकांश ७ देखि १६ बर्ष उमेर समूहका बालबालिका रहेका छन् । ३४ जना बिद्यार्थी रहेको सो बिद्यालयमा १६ जना बिद्यार्थी घाइते भएका छन् ।

बिद्युत शर्ट भइ आगो लागेको चिनिया अधिकारीहरुले जनाएका छन् । आगलागिको कारण बिद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!