अमेरिकामा अत्याधिक गर्मीका कारण ६० भन्दा बढीको मृत्यु

SHARE:

एजेन्सी असार १७ ।

अमेरिकामा अत्याधिक गर्मीका कारण ६० जना बढीको मृत्यु भएको छ ।

अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा अत्यन्तै गर्मी भएको कारण ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो । अमेरिकाको ओरेगन राज्यमा गत शुक्रवारदेखि हाल सम्म ६३ जनाको ज्यान गै सकेको राज्य अधिकारीले जनाएका छन् ।

त्यस मध्ये मृत्यु हुने ४५ जना पोर्टल्याण्डको मुनोमा काउन्टीमा मात्र परेको जानकारी काउन्टीका अधिकारीले बताएका छन् । तापक्रम अत्यधिक वृद्धि संगै अस्पताल आउनेको संख्यामा वृद्धि भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!