गीतकार संघको अक्षयकोषका लागि रु १५ लाख

SHARE:

काठमाडौँ । गीतकार तथा कवि अमरसिंह राई (अमर बान्तु) ले गीतकार संघ नेपालको अक्षयकोष स्थापनार्थ रु १५ लाख प्रदान गरेका छन् ।

उनले उक्त रकम संघक अध्यक्ष चूडामणि देवकोटालाई आज संघको कार्यालयमा प्रदान गर्नुभएको हो । उहाँले आफूले प्रदान गरेको रकमले स्रष्टालाई गीत लेखनमा प्रोत्साहन मिल्ने बताए । सो अवसरमा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले राईको आर्थिक सहयोगले संघको आर्थिक अवस्था बलियो बन्ने र दीर्घ जीवन पाउने बताए ।

प्रकाशित : १६ चैत २०७४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!