रोपाइँ धमाधम [फोटोफिचर]

SHARE:

असार महिना अर्थात् किसानले मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइन्छ । नेपालमा मनसुन भित्रिएसँगै पहाडी क्षेत्रमा रोपाइँ धमाधम भइरहेको छ । तर, भारी वर्षा नहुनाले कतिपय क्षेत्रमा भने धान रोपाइँ हुन सकिरहेको छैन । तर, तनहुँ भिमाद-५ रिसिङ पाटनमा यस साता परेको ठूलो पानीका कारण किसान हतारहतारमा रोपाइँमा होमिएका छन् । उक्त रोपाइँमा वरिष्ठ गीतकार, गायक एवं अभिनेता रेशम गुरुङ समेत सहभागी थिए । उनले भनेका छन्, ‘अरु बेला कार्यक्रम, गीत रेकर्डिङमा पुगे पनि अचेल गाउँठाउँमा रोपाइँमा हिँडिरहेको छु ।’

नेपाली किसान असार, साउन महिना नै धान र कोदो रोपाइँमा व्यस्त हुनेछ चलन छ ।

 

 

तस्बिर सौजन्य  : रेशम गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!