चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंमा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

SHARE:

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ भने चालक १८ वर्षीय मोहन ठाकुर गम्भीर घाइते भएका छन् ।

कार्तिक १ गते राति ११:२० बजे ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जसिमलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते चालक ठाकुरलाई थप उपचारका लागि कात्तिक २ गते बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!