हार्दिक मंगलमय शुभकामना
नेपाली आदिवासी जनजातिहरुका महान् चाडहरु ल्होछार, उधौली पर्व, माघे संक्रान्ति २०७८ तथा नयाँ वर्ष सन् २०२२ को पावन अवसरमा विश्वभरी छरिएर बस्नु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शान्ति, सु-स्वास्थ्य, दीर्घायू, उज्ज्वल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
कर्मा पहाडी शेर्पा
अध्यक्ष नेपाल आदिवासी जनजाती महासंघ युके तथा सम्पूर्ण परिवार







