हार्दिक मंगलमय शुभकामना
तमु (गुरुङ) हरुको महान् पर्ब तो ल्हो (बाघ बर्ग) ल्होछार/ल्होसार २०७८ तथा नयाँबर्ष सन् २०२२ को पावन अबसरमा बिश्वभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
सूर्य गुरुङ
प्रोप्राइटर, गोर्खा प्यालेस नेपाली रेस्टुरेण्ट
निबर्तमान अध्यक्ष गैर आबशीय नेपाली संघ युके तथा सम्पूर्ण परिवार







