यसवर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

SHARE:

लण्डन पुष ७ ।

यस वर्षको पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गरिने भएको छ ।

प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार यसभन्दा अगाडी चारवटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।

पहिचान पुरस्कार चार लाख दुई हजार दुई रुपैयाँ राशी र ताम्रपत्र रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!