हार्दिक मंगलमय शुभकामना
मगरहरुको महान चांड माघे संक्रान्तिको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौं।














