विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ९९ लाख नाघ्यो

SHARE:

एजेन्सी फागुन ७ ।

विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ९९ लाख ६८ हजार पुगेको छ ।

जसमध्ये सात करोड २८ लाखभन्दा बढी संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १९ लाख ९२ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै जर्मनीमा २ लाख २७ हजारजना रहेका छन् । यस्तै‚ रसियामा १ लाख ८० हजार‚ ब्रजिलमा १ लाख २९ हजार‚ फ्रान्समा ९२ हजार, टर्कीमा ९२ हजार, अमेरिकामा ८५ हजार, इटालीमा ५७ हजार, बेलायतमा ५१ हजार र भारतमा २४ हजार संक्रमित थपिएका छन् ।

यसैबीच सोही अवधिमा १० हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये अमेरिकामा १ हजार ७००, ब्रजिलमा ११ हजार, रसियामा ७०० र भारतमा ४०० रहेका छन् । विश्वभर ३४ करोड ११ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!