ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी सांसद लियो डोकर्टीसंग भेटघाट

SHARE:

गत सुक्रबार ४ मार्चमा ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी (जीआरयनसी) ले माननीय सांसद लियो डोकर्टीको अफिसमा बैठक गरेको छ । उक्त बैठक जीआरयनसीको तर्फबाट क्या रि ग्यारी घलेले गरेका थिए भने अध्यक्ष मन गुरुङ्ग, सचिब डा बिसाल गुरुङ, प्रबक्ता सुशिल थापा मगर, काउनसिलरहरु जीव बेलबासे र नेम थापा सम्मिलित भएका थिए। त्यसैगरि माननीय सांसद लियो डोकर्टी र काउन्सिलर कालम पनि बैठकमा उपस्थित थिए। उक्त बैठक मा गोर्खा नेपालीहरुको समस्या र समाधानको बारेमा छलफल भएको थिए। बैठक फलदायी तथा नेपालीहरुको समस्याको बारेमा जानकारी गराएका थिए। उक्त समस्याहरुको लागि सांसद डोकर्टीले सक्दो सहयोग गर्ने र कर्मचारी रहित संस्थामा परिणत गर्न सक्ने दह्रो आधार रहेको विश्वास गर्नु भयो। उपस्थित सम्पूर्णले हरेक तिन महिनामा बैठक संचालन गर्नु पर्ने इच्छा व्यक्त गरेका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!