युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएको युक्रेनी राष्ट्रपतिको दाबी

SHARE:

एजेन्सी अप्रिल १६ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको दाबी गरेका छन् ।

२४ फेब्रुअरीदेखि सुरु भएको युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले दाबी गरे । मस्कोले गत महिना युद्धमा आफ्ना १ हजार ३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुवै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!