हार्दिक श्रद्धाञ्जली
नेपाल आदिवासी जनजाति महासंघ युकेका संस्थापक सदस्य, बर्तमान सल्लाहकार, बरिष्ठ पत्रकार तथा साहित्यकार श्री बिश्वासदिप तिगेलाज्युको ममतामयी आमा श्रीमती टिकामाया खापुङ तिगेला लिम्बुज्युको मिति २०७९ असार १ गते बुधबार ७५ वर्षको उमेरमा दु:खद निधन हुनु भएको खबरले स्तब्ध तुल्याएको छ । उहाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र आत्माको चिर शान्तिको कामना गर्दै शोककाकुल परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछु ।
कर्मा पहाडी शेर्पा
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ युके







