नेपालमा थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

SHARE:

काठमाडौं साउन २० ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जनाको परीक्षण गर्दा ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३ सय ७० जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० रहेको मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!