नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टी , १ जनाको मृत्यु

SHARE:

काठमाडौं अगस्ट २४ ।

देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ८ सय ६ जनाको पीसीआर र २ हजार ३ सय ७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!