घन बहादुर थापा र कृष्णा थापामगरको “मायालुको आँखै नसालु” बजारमा

SHARE:

घन कृष्णको “मायालुको आँखै नसालु” बजारमा

जमुना पुन

गीतकार, साहित्यकार, कबि, समाजसेबी तथा मगर संघ युकेका संरक्षक आदरणिय घन बहादुर थापामगरज्यु र अर्का संरक्षक कृष्णा थापामगरज्युको कलमबाट रचित गीत “मायालुको आँखै नसालु” हालसालै बजारमा आएको छ। अति सुन्दर शब्दहरुले भरिएको गीतलाई पवन रानाले स्वर दिएका छन भने रीना थापा, एलन मगरले सुन्दर नृत्य प्रश्तुत गरेका छन।

पत्रकार, साहित्यकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला) ले घन बहादुर थापामगर र कृष्ण थापामगरलाई बिदेशमा रहेर नेपाली गीत संगीत र नेपाली भाषालाई संरक्षण र प्रबर्दन गर्नुभएकोमा हार्दिक बधाई दिएका छन।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!