नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

SHARE:

काठमाडौं अक्टोबर ४ ।

नेपालमा फैलिएको डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो ।

डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ । हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!