साहित्यकार खोलाघरेको ‘नेपाल सर्वोपरी’ र ‘पद्यवल्ली’ पुस्तक बिमोचन

SHARE:

काठमाडौं डिसेम्बर ३० ।

साहित्यकार खोलाघरे सांहिलाको नेपाल सर्वोपरी र पद्यवल्ली पुस्तक बिमोचन भएको छ ।

शुक्रबार कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्तीको अवसरमा पुस्तक बिमोचन गरिएको हो । इलाममा जन्मिएका खोलाघरे लामो समयदेखि साहित्य सिर्जनामा संलग्न छन्। उनका यसअघि पनि विभिन्न कृति र फुटकर कविता विभिन्न पत्रपत्रिका र पुस्तकको रुपमा पनि प्रकाशित भएका छन् ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान दिएको भन्दै कविशिरोमणी पौड्यालको सम्मानमा सो कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा विभिन्न स्रस्टाहरुले विभिन्न छन्दमा रचना गरेका विभिन्न कविता बाचन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!