नेपालमा कोरोना संक्रमणबाट आज एकैदिन दुई जनाको मृत्यु

SHARE:

काठमाडौं १८ अप्रिल २०२३ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट आज एकैदिन दुई जनाको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ। यीमध्ये संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!