प्रितम संग जोड़िएको छ – रिपा ।

SHARE:

गुरुंग समुदायमा प्रितम गुरुंग को हो ? भनेर चिनाई रहनु पर्दन होलाशायद गुरुंग फ़िल्मकोजन्मदाता , पहिलो गुरुंग नायक , धेरै चलचित्र बनाउने निर्माता निर्देसक आदि इत्यादि पहिचानबनिसेको प्रितम गुरुंग को

दशक पूग्न लागिसक्यों प्रितम गुरुंग , गुरुंग चलचित्र छेत्रमा लागेको दर्जनौ कलाकार प्राबिधिकजन्मायो नदेखेको नाचिनेको गुरुंग गाउ ठाऊ , सस्कार सस्क्रीतिलाई पर्दामा उतारेर प्रचार प्रसार , प्रबर्दन ग़रिसक्यों आज , प्रितम  गुरुंग हुनमा हिजो वहाँले गर्नु भएको दुःख सघर्ष को यथार्थजोड़िएको बिदेश गएर ठुलो आय आर्जन गरेर बिलासिता को जीवन ब्यातित गर्नु छाडेर गुरुंगसमुदाय चलचित्र भनेर स्वदेश मा बस्नू भयों ब्रिटिस लाहुरे परिवारको सदस्य प्रितम गुरुंग चलचित्रनिर्माण निर्देसनमा निरन्तर लागिपरेको कारण अहिले आफ़नो ४९ फ़िल्म रिपा लिएर बेलायतआऊनु भएको रिपा , आगामी २३ अप्रिल मा साँझ बजे एम्पायर हल अल्डरसोट मा प्रदर्सन हुदैछ

रिपा , गुरुंग सस्कारमा मर्दा पर्दा प्रयोग हुने बेसारले रगाइको धागों हो रिपा लगाएपछी राम्रो हुनेबिस्वास भएकोले रिपालाई सकारात्मक सोच को मनोबैज्ञानिक प्रतिरूप मानिनच्छ प्रितम को भनाईलाई आधार मानने हो भने रिपा एकदम सरल कथामा बनेको सत्य घटना मा आधारित फ़िल्म हो आनन्द गुरुंग सीमा गुरुंग सन्तोषी गुरुंग तालिशा गुरुंग क्रिस्न गुरुंग डी बि गुरुंग आदी पुरानों तथा नयाकलाकार ले अभिनय गर्नुभएको रिपा फ़िल्म लेखन निर्माण r निर्देसन प्रितम गुरुंग को ऑफ़नै रहेको

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!