नेफिन युकेले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण

SHARE:

नेफिन युकेले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण

बिमला सेने

२३ मे २०२३ बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण पत्रसहित नेपाली रुपिया पाँच लाख हस्तान्तरण गर्ने भएको छ। उक्त पांच लाख रुपिया नेफिन युकेले गत महिना सनिवार १९ अप्रिलको दिन च्यारिटी डिनरद्वारा संकलन गरेको थियो। रकम हस्तान्तरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ केद्रका अध्यक्ष श्री ग्याल्जे लामाज्युले रकम हस्तान्तरण गर्नु भएको छ भने संस्थाका सल्लाहकार भक्त बहादुरज्युले वाचन गर्नुभएको छ। हस्तान्तरण पत्र जस्तको त्यस्तै।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!