काठमाडौं १९ जुन २०२३ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल विभाजन भएको भनि प्रकाशित भ्रमित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको राष्ट्रिय तथा लोकोहोरी प्रतिष्ठान नेपालले जनाएको छ ।
संस्थाको फुट भएको भन्ने विषय निराधार रहेको र प्रतिष्टानको कार्यसमितीमा रहेका कसैले पनि संस्था नछोडेको स्पष्ट पार्न चाहान्छौं अध्यक्ष रिता थापामगर र कार्यवाहक महाँसचिव शिरीष देवकोटाद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ ।







