बेलायतवासी मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ सार्वजनिक

SHARE:

काठमाडौँ २२ नोभेम्बर २०२३ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका उपाध्यक्ष तथा मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ लोकार्पण भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा मंगलबार आयोजित लोकार्पण समारोहमा नेपाली भाषा, भेष, संस्कृतिको प्रतिबिम्ब, समाजको परिवेश, महिलाका आवाज समेटिएको ‘प्रवासी मन’ लोकार्पण गरिएको हो ।

साहित्यकार उषा शेरचनले कृति विमोचन गर्दै महिलाले आफ्ना दैनिक जिम्मेवारी बहन गरेर कलम चलाउनु अन्य महिलाको लागि प्रेरणाप्रद भएको बताइन् ।

हातेमालो साहित्य सङ्गमका अध्यक्ष तथा मुक्तककार सुनिल अधिकारीले नेपाली साहित्यमा ‘प्रवासी मन’ मुक्तकसङ्ग्रले एक हजार एक सय १२ वटा मुक्तक प्रकाशन गरी इतिहास रचेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!