यस वर्षको पहिचान पुरस्कार ‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट लाई प्रदान गरिने

SHARE:

काठमाडौं १२ डिसेम्बर २०२३ ।

सन् २०२२/२३ को लागि प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट नयाँ सडकको कथा’ लाई संयुक्तरुपमा प्रदान गरिने भएको हो ।

पहिचान पुरस्कार कोषका तर्फबाट संस्थापक नरेश काङमाङ राईले मंगलबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन् । यसअघि, ती २ कृतिसहित ८ कृति पुरस्कार छनोटका लागि सिफारिस गरिएको थियो ।

जसमा शुन्यको मूल्य, रसिया राग, कामी, आतोओडा, मद्वारा मेरो निर्माण र तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर) छनोटमा परेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!