झुप्पा झुप्पा फूल फूल्यो रानी वनैमा
तिम्रो यादले सतायो भित्री मनैमा !!
कति बस्नु पर्खेर, निष्ठुरीलाई म
सुनाएर फूललाई यो मनको बह
झुप्पा झुप्पा फूल फूल्यो रानी वनैमा
तिम्रो यादले सतायो भित्री मनैमा !!
चल्नु चल्यो विरह यो फूल देखेर
सम्झनामा पठाउँछु गीतै लेखेर
झुप्पा झुप्पा फूल फूल्यो रानी वनैमा
तिम्रो यादले सतायो भित्रि मनैमा






