गीत

SHARE:

– जानु काम्बाङ लिम्बु

शिरैमा शिरफूल,
गलामा हारी सुहायो चिट्टिक्कै
म आउँछु लिन सोल्टिनी हजुर
घर आउनेबित्तिक्कै //

म पनि आउँला, माया नि लाउँला
जिन्दगीभरिलाई
के लानु छ र मरेर जाने चोलाले
बरिलाई //

कहिले हाँस्दै, कहिले रुँदै
बस्दैछु पल्टनमा
गरेर बिहे सोल्टिनी हजुर
ल्याउँला नि लन्डनमा //

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!