तामाङ कोअपरेशन सोसाइटीको अध्यक्षमा प्रेम

SHARE:

क्यालिफोर्निया । तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको चौथो महाधिवेशन नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ । २४ नोभेम्बरमा क्यालिफोर्नियामा आयोजित महाधिबेशनको प्रमूख अतिथि शेर लामा थिए ।

महाधिबेशनबाट चयन भएका अध्यक्षमा प्रेम लामा, उपाध्यक्षमा रेणु योन्जन र बुद्धिमान तामाङ, महासचिवमा सुरज पाख्रिन, सचिवमा ज्ञानबहादुर लामा छन् ।

त्सयैगरी कोषाध्यक्षमा प्रतिमा लामा र सदस्यमा विजय लामा, सुकदेव तामाङ, रमा योन्जन, अमृत घिसिङ र पदम तामाङ सर्बसम्मतीबाट चयन भएको सोसाइटीले जनाएको छ । २००९ मा स्थापना गरिएको यो संस्था बिशुद्ध सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको छ । महाधिबेशनको उद्घाटन सत्रमा विद्यासागर योन्जन, दिकी लामा र रत्तु लामाले शुभकामना मन्तव्य राखेका जिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!