बेलायतवासी साहित्यकार शान्तिको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ एकल कविता वाचन

SHARE:

पाँचथर । बेलायतबाट नेपाल आइपुगेकी साहित्यकार शान्ति लिम्बूको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ एकल कविता वाचन पाँचथर सदरमुकाम फिदिममा सम्पन्न भएको छ ।

शनिबार २८ चैतमा साहित्यकार लिम्बूले आफ्ना आधा दर्जन कविता प्रस्तुत गरेकी थिइन् । याक्थुङ लेखक संघ पाँचथरको आयोजनामा भएको हो ।

कार्यक्रममा साहित्यकार तथा याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङ्ले धुप बालेर उद्घाटन गरेका थिए । कार्यक्रमलाई कठुवामा राखेको रक्सि तितेपातिले छर्केर सेसे साङसाङ गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!