लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूकेद्वारा २ लाखको पुरस्कार प्रायोजन

SHARE:

लन्डन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाले ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बिदुर नगरपालिका ४, नुवाकोटमा आयोजना गर्ने ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ का लागि यूके शाखाले द्वितीय पुरस्कार २ लाख सहयोग प्रदान गरेको हो । सहयोगका लागि प्रतिष्ठान यूकेका अध्यक्ष मनसुदन थापा मगर एवम् प्रतिष्ठान यूके शाखा परिवारका सम्पूर्णमा आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

प्रतियोगिता यही जेठ २९,३० र ३१ गते विदुर-४ स्थित इलम प्रशिक्षण केन्द्रमा हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!