नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जिटुजी वार्तामा यस्तो अडान राखे

SHARE:

सौजन्य- धन बहादुर गुरुङ ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जिटुजी वार्तामा संयुक्त अधिराज्यका रक्षामन्त्री माननीय जोन हिली र भेटेरन तथा जनमन्त्री माननीय लुइस स्यान्डर- जोन्ससँग भर्चुअल बैठक सम्पन्न भएको जनाएका छन् ।

बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुलझिएका मागहरू, विशेषगरी समानुपातिक पेन्सनको बिषयमा केन्द्रित भै छलफल भएको थियो । नेपाल-बेलायत सम्बन्धमा गोर्खाहरूको ऐतिहासिक र महत्वपूर्ण योगदानलाई मध्यनजर गर्दै मैले बेलायत सरकारसँग न्याय, निष्पक्षता र सम्मानको आधारमा यी मुद्दाहरू सम्बोधन गर्दै सकेसम्म चाँडो पारस्परिक सहमतिमा समाधानको लागि पहल गरिदिनुहुन आग्रह र स्पष्ट अडान राखेको छु भनेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!