नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

SHARE:

काठमाडौं । नेपालको काभ्रेपलाञ्चोक जिल्लामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको नेपालका सञ्चारमाध्यमहरुले जनाएका छन् । बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा भएको हो ।

घटनास्थलबाट ७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!