बेलायतमा ११ जुलाईमा २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती मनाइने

SHARE:

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके तथा नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेको संयुक्त आयोजनामा आगामी ११ जुलाई शनिबार २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती मनाइने भएको छ ।

Taste of Persia मा २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती एवं सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६ सम्मान समारोह साथमा कृति विमोचन कार्यक्रम हुने अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले जानकारी दिए । कार्यक्रम प्रा. डा. देवीप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । उक्त साहित्यिक कार्यक्रममा सम्पूर्ण साहित्य–अनुरागी महानुभावहरूलाई उपस्थितिका लागि आयोजक अनेसास युके तथा नेमुप्र यूकेले निमन्त्रणा गरेका छन् ।

कार्यक्रम दिउँसो १२ बजेदेखि १५ बजेसम्म हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!