काठमाडौं । नेपालका सरकारका पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीको आधारमा पौडेललाई सुर्खेत प्रहरीले सोमबार पक्राउ गरेको हो । पौडेललाई नेपालगन्ज हुँदै काठमाडौं पठाइँदैछ । ्
पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए ।






