पानस बेलायतको वार्षिक भेट्घाट कार्यक्रम

SHARE:

बेलायत।

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) सम्बद्ध बिदेश बिभाग सङ्गठन प्रबासी नेपाली एकता समाज (पानस ) बेलायतले आगामी आइतवार २८ जुन २०२६ का दिन माइतिघर रेष्टुरेन्ट अल्डरसटमा वार्षिक भेट्घाट कार्यक्रम राखेको छ। निम्न तलको मिति, समय, स्थान भैदिन हार्दिक अनुरोध छ।

वार्षिक भेटघाट कार्यक्रममा बारबिक्यु लगायत नेपालवाट बेलायत आएका चर्चित कलाकारहरुले मनोरंजन दिने कार्यक्रम रहेको संस्थाका महासचिब रमेश शाहीले जानकारी दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!